top of page

BASTAKOTI PRABIN

भाग एक NAME – PRABIN BASTAKOTI
NASAKI INTERNATIONAL UNIVERSITY
भाग एक

भाग एक

हासामीमा रहेको ऐतिहासिक गाउँ,  जुन माटाको भाडाहरू बनाउनमा प्रसिद्ध छ, यो १०० वर्ष पुराना छ। त्यहाँ रहेको 

प्रसिद्ध ठाउँ मध्ये हामी जापानी चियाको भाडा बनाउने ठाउँमा गयौँ। यो ठाउँ पनि १०० वर्ष भन्दा पुरानो रहेछ । यहाँको कलाकर्मी दाईहरू‌ले हामीलाई कसरी बनाइन्छ भनेर सिकाउनु भयो । पहिले भाडा बनाउने सामाग्रीहरु यतै पाइन्थ्यो भने अहिले चाहिँ कुमामोतोको आमाकुसा बाट  ल्याउनु पर्ने रहेछ।



भाग दुई

हासामिमा रहेको दोस्रो जानै पर्ने ठाउँ भनेको त्यहाँ भएको पुरानो रेस्टुरेन्ट जुन पिज्जा को लागी प्रसिद्ध छ यहाँ दाउरामा पकाइन्छ । अझै विशेष के छ भन्ने यो बनाउने ठाउँमा पहिले माटोको भाडाहरू बना इन्थ्यो । यो रेस्टुरेन्ट पनि अति नै रमाइलो छ ७०,८० वर्षका बूढ़ा हजुरबा हजुरआमा हरुले चलाउनु भएको रहेछ उहाँहरु सँग रमाइलो कुराकानी गर्दै उहाँहरु सँग-सँगै पिज्जा बनाउन पनी पाइदो रहेछ । उहाँहरू संग बनाउन पाउदा हामीबि

देशी विद्यार्थीहरूले जापानका पुराना भाषाहरू पनि सिक्ने अवसर पाएयौ।



Report

प्रतिवेदन भाषा :
ネパール語

©2025 Craft Kyushu / This website is made by Crystal Wei

bottom of page